Skip to content

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य, नेपालमा के होला ?

nabil bank

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको भएपनि नेपालमा भने मूल्य यतावत नै हुने भएको छ ।

नेपाल आयल निगमका अनुसार चाडपर्व र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै मुल्य यथावत राखिएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २.२९ रुपैयाँ र डिजलमा ३.४६ रुपैयाँ बढेर आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime