Skip to content

बालेन भन्छन् हर्क साङपाङलाई साँचाे माया गर्छु, ‘यु आर माई ट्रु लभ’ 

nabil bank
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरानका मेयर हर्क साङपाङलाई साँचाे माया गर्छु भन्दै स्ट्याटस लेखेका छन् । सोमबार आफ्नो फेसबुक मार्फत स्ट्याटस लेख्दै साहले हर्कले आफूलाई माया नगरे पनि आफूले एकतर्फी माया गरिराख्ने बताएका हुन ।
‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । ‘यु आर माई ट्रु लभ’ उनले लेखेका छन् । जेनजी आन्दोलन पछि धरानका मेयर साङपाङ प्रधानमन्त्री बन्छु भन्दै काठमाडौं आएका थिए । प्रधानमन्त्री नबन्ने भएपछि उनी धरान फर्किएका थिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime