काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको आव शवयात्रा गरिएको छ । शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन् ।
मन्त्री घिसिङ गोपीकृष्ण हल र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल चाबहिल चोकबाट शवयात्रामा सहभागी भएका छन् ।
त्रिवि शिक्षण अस्पतालबाट सुरु गरेको शवयात्रा चक्रपथ हुँदै पशुपति आर्यघाट लगिएको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया दिनुहोस्