Skip to content

जेनजी आन्दोलनमा तोडफोड, आगजनी भएको पार्टी कार्यालयको अनुगमन गर्न पेरिसडाँडा पुगे प्रचण्ड (तस्विरहरु)

nabil bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेनजी आन्दोलनमा तोडफोड तथा आगजनी भएको पार्टी कार्यालयको अनुगमन गर्न पेरिसडाँडा पुगेका छन् ।

जेनजी आन्दोलनपछि पहिलो पटक प्रचण्ड पार्टी कार्यालय पेरिसडाँडामा पुगेका हुन् । आन्दोलनकारीले माओवादी पार्टी कार्यालयको आगलागी र तोडफोड गरेका छन् ।

प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित भई जनयुद्ध र जेन–जेड आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime