काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको संघीय संसद भवनको निरीक्षणका लागि अर्थ, गृह र भौतिक पूर्वाधार मन्त्री पुगेका छन् ।
भदौ २४ गते जेनजी प्रदर्शनकारीले संसद् भवनमा आगजनी गरेका थिए ।
नवगठित सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलले संसद भवनको अवलोकन गरेका थिए । उक्त अवलोकनमा मन्त्रीहरूले सचिवहरूसँग ब्रिफिङ लिएका थिए ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया दिनुहोस्