Skip to content

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले दिए राजीनामा

nabil bank

बागमती । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अपसरा चापागाईलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्थाअनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime