Skip to content

प्रधानमन्त्री कार्यालयको झन्डा १० बजेसम्म पनि शोकमा झुकाइएन (फोटो फिचर)

nabil bank

काठमाडौं । जलेर खण्डहर भएको मन्त्रालयहरुको शोकमा झन्डा झुक्दा , शोक दिवसको दिन १० बजेसम्म पनि शोकमा झुकाइएन प्रधानमन्त्री कार्यालको झन्डा ।

प्रधानमन्त्री कार्यलयमा उपस्थित सुरक्षा कर्मीका अनुसार कर्मचारीहरु कोही नआएको र जाने ढोका बन्द भएकोले झुकाउन सकिएन अहिले सम्म। जलाइदिएका मन्त्रालय बाहेक अरु मन्त्रालय म भने झुक्याएको छ।


तस्बिर : नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime