Skip to content

तारकेश्वरबाट माछापोखरीको बस दुर्घटना, २० जनाभन्दा बढी घाइते (फोटो फिचर)

काठमाडौं । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन्। बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो।

माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो। स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।

 तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T