काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरेकी संगीता मिश्रको नाम तत्कालका लागि हटाइएको छ ।
मिश्र विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी मुद्दा बिचाराधिन भएका कारण तत्काल मन्त्रीबाट उनको नाम हटाइएको छ ।
प्रधानमन्त्री कार्कीले आइतबार मिश्रको नाम स्वास्थ्य मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । उनी अतिरिक्त सचिव हुन् ।






प्रतिक्रिया दिनुहोस्