Skip to content

लैनचौरस्थित केशरमहलमा फर्कियो शिक्षा मन्त्रालय

nabil bank

काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरुले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ ।

शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलदेखि अस्थायी रुपमा सेवा प्रवाह भइरहेको छ उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण हुने छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा वैज्ञानिक महावीर पुन सिफारिस भएका छन्  ।

                                                                 तस्बिरः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime