काठमाडौं । जेनजी आन्दोलन दमन गर्न भूमिका खेलेको आरोप लगाउँदै सरकारले गृहसचिव गोकर्णमणि दुवाडी हटाएको छ ।
दुवाडीको स्थानमा रक्षा मन्त्रालयमा रहेका सचिव रामेश्वर दंगाललाई ल्याइएको छ ।
स्रोतका अनुसार दुवाडीलाई योजना आयोगमा पठाउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्