काठमाडौं । जेनजी आन्दोलन दमन गर्न भूमिका खेलेको आरोप लगाउँदै सरकारले गृहसचिव गोकर्णमणि दुवाडी हटाएको छ ।
दुवाडीको स्थानमा रक्षा मन्त्रालयमा रहेका सचिव रामेश्वर दंगाललाई ल्याइएको छ ।
स्रोतका अनुसार दुवाडीलाई योजना आयोगमा पठाउने तयारी रहेको छ ।

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच फोन वार्ता: मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा मन नपर्ने दाबी
यसकारण आज सेयर कारोबार नहुने
‘शक्तिशाली सरकारका विद्वान अर्थमन्त्रीको अपरिपक्व आर्थिक नीति’ तत्काल हाई हाई, दीर्घकालीन समस्याको बढ्दो चिन्ता
नेपालको सेयर बजारमा इन्ट्राडे ट्रेडिङ भित्र्याउने तयारी, पहिलो चरणमा ‘बाइ फस्र्ट एन्ड सेल लेटर’ प्रकृतिको कारोबार शुरु गरिने
प्रतिक्रिया दिनुहोस्