काठमाडौं । यम पञ्चक अर्थात तिहारको अन्तिम दिन बुधबार भाइटिका दिन मात्र खुल्ने काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा दर्शन तथा भाइटीका लगाउन सर्वसाधारणको भिड लागेको छ ।
यस मन्दिरमा दिदीबहिनीको भाइ र दाजुभाइको दिदीबहिनी नभएकाले साइनो लगाई भाइटीका लगाउने चलन छ ।
तस्बिरः हरिराम भेटुवाल-रासस










प्रतिक्रिया दिनुहोस्