काठमाडौं । अर्थ मन्त्रालयले आजबाट सबै टिप्पणी डिजिटल स्वीकृति सुरू गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालले सबै टिप्पणी डिजिटल स्वीकृति सुरू गरेको जानकारी गराएका छन् ।
उनका अनुसार अब अर्थ मन्त्रालयमा सबै मेमोहरू डिजिटल रूपमा अनुमोदन हुनेछन्। मन्त्री खनालले मन्त्रालयलाई अधिकतम कागजरहित बनाउन थालेका छन्।






प्रतिक्रिया दिनुहोस्