Skip to content

अब अर्थ मन्त्रालयका सबै टिप्पणी, मेमोहरु डिजिटल रुपमा स्वीकृति हुने

काठमाडौं । अर्थ मन्त्रालयले आजबाट सबै टिप्पणी डिजिटल स्वीकृति सुरू गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालले सबै टिप्पणी डिजिटल स्वीकृति सुरू गरेको जानकारी गराएका छन् ।

उनका अनुसार अब अर्थ मन्त्रालयमा सबै मेमोहरू डिजिटल रूपमा अनुमोदन हुनेछन्। मन्त्री खनालले मन्त्रालयलाई अधिकतम कागजरहित बनाउन थालेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima