कोटेश्वर जडिबुटी क्षेत्रमा दसैंका लागि गाउँ फर्कनेहरुको चहलपहल (तस्बिरहरू) लगानी न्यूज १२ आश्विन २०८२, आईतवार १०:२०सेप्टेम्बर 28, 2025 काठमाडाैं । वडा दसैं आइसकेको छ । यतिबेला काठमाडौंका प्रमुख नाका क्षेत्रमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ । गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरुको भीड लाग्ने गरेको छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
जेनजी आन्दोलनमा ८४ अर्बभन्दा धेरैको क्षति, बैंकमा थुप्रिएको तरलता व्यवस्थापन गर्ने उत्तम विकल्प पुनः निर्माण (पूर्णपाठ)
नयाँ सरकारले जेनजीको ३ माग पुरा गर्नुपर्छ, मुलुकको सुधार सिंहदरबारबाटै हुन आवश्यक छ: प्रधानमन्त्री कार्की
प्रतिक्रिया दिनुहोस्