Skip to content

कालीमाटी फलफूल बजारनजिक एक महिलाको शव फेला

nabil bank

काठमाडौं । टेकु दोभान क्षेत्रमा आज बिहान कालीमाटी फलफूल बजारनजिक एक महिलाको शव फेला परेको छ। स्थानीयकाअनुसार, खोला दोभानबाट महिला मृत अवस्थामा भेटेको हो।

स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको छ र अनुसन्धान गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime