Skip to content

मकवानपुरबाट ल्याइएको अकबरे खुर्सानी खान अयोग्य

nabil bank

काठमाडौ । तरकारी बजारमा मकवानपुरबाट बिक्रीका लागि ल्याइएको अकबरे खुर्सानी खान अयोग्य भएको पाइएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार मकवानपुरका चन्द्रप्रसाद उपाध्यायले बिक्रीका लागि ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत अर्गानोफस्फे पाइएकाले यो खान अयोग्य छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime