Skip to content

कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने

nabil bank

काठमाडौं । कुमारी बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime