काठमाडौं । कुमारी बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ ।
बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने जनाएको छ ।

करेन्टका मालिक चुन्नु पौडेल र कमल मालपानीको बयानको आधारमा बिष्णु पौडेल पक्राउ
धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त
नेपाल रिइन्स्योरेन्स डुबाउन सीईओ थापाको भट्ट र अग्रवालसँग साँठगाँठ
बैंक तथा वित्तीय संस्थाका सीईओको तलब, सेवा सुविधामा राष्ट्र बैंकको लगाम, तोकियो सुविधा, सञ्चालक जिम्मेवार हुने (पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्