काठमाडौं । तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। होटलले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीले कर बाहेक उक्त लाभांश घोषणा गरेको छ । मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।






प्रतिक्रिया दिनुहोस्