Skip to content

तारागाउँ रिजेन्सी होटलले गर्यो लाभांश घोषणा

काठमाडौं । तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। होटलले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले कर बाहेक उक्त लाभांश घोषणा गरेको छ । मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima