Skip to content

हिमालयन रि–इन्स्योरेन्सको रकम दुरुपयोग प्रकरणमा थुनामा रहेका अमित मोर थुनामुक्त

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको कोष दुरुपयोग गरी सेयर कारोबारमा लगानी गरेको आरोपमा दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका अमित मोर थुनामुक्त भएका छन् ।

हिमालयन रि–इन्स्योरेन्सको रकम दुरुपयोग गरी सेयर बजारमा लगानी गरेको आरोपमा मोरसहितका व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो । सोही मुद्दामा थुनामा रहेका मोर अदालतको आदेशपछि थुनामुक्त भएका हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima