Skip to content

सिमलताल नजिक सडक ७० मिटर भासियो

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिएको छ ।

सडक भासिएपछि यातायात एकतर्फी रुपमा भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सिमलतालको चेनएज २४+१०० स्थानमा करिब ७० मिटर सडक भासिएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima