काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। बैंकको बैठकले सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।








प्रतिक्रिया दिनुहोस्