Skip to content

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। बैंकको बैठकले सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima