Skip to content

घट्यो सुनचाँदीको मूल्य

nabil bank

काठमाडौ‌ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल २ हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महास‌घले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला २ लाख ६१ हजार र चाँदीको ४ हजार ४७० मा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi