काठमाडौं । आइतबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । आइतबारको प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक १.६६ अंक बढेर २७१६.२७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँ ८० पैसाबराबरको सेयर कारोबार भएको छ ।








प्रतिक्रिया दिनुहोस्