Skip to content

प्रि–ओपस सेसनमा १.६६ अंकले बढ्यो सेयर बजार

काठमाडौं । आइतबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ ।  आइतबारको प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक १.६६ अंक बढेर २७१६.२७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँ ८० पैसाबराबरको सेयर कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima