Skip to content

एनआईसी एशिया बैंकले लाभांश नदिने, ५० प्रतिशत हकप्रद सेयर ल्याउने तयारी

nabil bank

काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi