Skip to content

म्याग्दिमा २ः१५ बजेसम्म ३९.९५ प्रतिशत मत खस्यो

nabil bank

काठमाडौं । म्याग्दि जिल्लामा जारी मतदानमा दिउँसो २ः१५ बजेसम्म ३९.९५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त समयसम्म कुल ३४ हजार ५२१ मत खसेको छ। जसमा १८ हजार ४१६ महिला, १६ हजार १०४ पुरुष र १ अन्य मतदाता सहभागी भएका छन्।

आज बिहानदेखि नै जिल्लाका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाइएको छ। निर्वाचन कार्यालयले बाँकी समयसम्म मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi