Skip to content

निगमले बढायो इन्धनको मूल्य

nabil bank

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

आयोगले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँले बताएको छ ।

काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५७ रुपैयाँ पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi