काठमाडौं । सोमबार मध्यराति पक्राउ परेका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।
अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको अभियोगमा उनलाई थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।










प्रतिक्रिया दिनुहोस्