Skip to content

सुनको मूल्य १३ सय रुपैयाँ बढ्यो, चाँदीको भाउ भने घट्यो

nabil bank

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १ हजार ३०० रुपैयाँले बढेको छ। यसदिन चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेको छ ।

मंगलबार सुनको मूल्य तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलाको ३ लाख १३ हजार ५०० रुपैयाँ रहेको थियो ।

यसैगरी, मंगलबार चाँदी घटेर तोलाको ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य तोलाको ५ हजार ५९५ रुपैयाँ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi