Skip to content

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

nabil bank

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

आज न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।

प्रसाईलाई निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले फागुन ४ गते उनको निजी निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi