Skip to content

चितवनलाई तरकारी कोल्ड स्टोरको हब बनाउन सकिन्छः बालेन साह

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र साहले रास्वपाले चितवनलाई तरकारीको कोल्ड स्टोर बनाउन चाहेको बताएका छन् ।

उनले अहिलेसम्म पारीबाट सस्तो तरकारी ल्याएर किसानलाई भ्रम सृजना गर्न खोजिएको दाबी गरे । बालेनले तरकारी सस्तो भएको बेला कोल्ड स्टोरमा राख्ने हो भने महगा बेलामा समयमा सस्तोमा तरकारी खान सकिने दाबी गरे । उनले पुर्व पश्चिमको तरकारी कोल्ड स्टोर चिवनमा बन्न सक्ने दाबी गरे छ ।

रास्वपाले चितवनमा आयोजना गरेका भेलामा उनले बर्षामा बिजुली खेर गएको र हिउँदमा बिलुजी किन्नु पर्ने समस्या कायमै रहेको दाबी गरे । उनले मल कारकाखाना, आएटीमा लगानी बढाउने हो भने खेर गएको विलुजीबाट लाभ लिन सकिने बताए ।
बालेनले कांग्रेसको वाईवाई जस्तै बन्द भएको कलकारखाना चलाउन चाहेको दाबी गरे ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi