Skip to content

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो

nabil bank

काठमाडौं । मंगलबार पनि सुनको मूल्य उच्च अंकले बढेको छ, भने चाँदीकाे मूल्य उच्च अंकले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको २ हजार ५०० रुपैयाँ बढेको छ । मंगलबार सुन तोलाको ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएके थियो ।

यसैगरी, आइतबार सुनको मूल्य तोलाको ३ लाख २० हजार ६५०० रुपैयाँ रहेको थियो । मध्यपूर्वमा बढेको तनाबको कारण पछिल्लो दिनहरुमा सुनको मूल्य निरन्तर उकालो लागेको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने उच्च अंकले घटेको छ । आज चाँदी तोलाको २०५ रुपैयाँले घटेर ८ हजार ८१५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलाको ६ हजार २० रुपैयाँ रहेको थियो । यसैगरी, आइतबार चाँदी तोलाको ५ हजार ९८५ रुपैयाँ रहेको थियो । आइतबारकाे तुलनामा साेमबार बढेकाे चाँदीकाे मूल्य मंगलबार घटेको हाे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi