Skip to content

डोल्पा निर्वाचन केन्द्रमा बिरामी परेका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार

nabil bank

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डोल्पा अन्तर्गत फोतगाउँस्थित निर्वाचन केन्द्रमा खटिएका एक निर्वाचन कर्मचारी र प्रहरी लेक लागेर बिरामी परेका छन् । उनीहरूलाई तत्काल नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी जिल्ला अस्पताल दुनै पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi