काठमाडौं । झापामा १ बजेसम्म सबै मतदान केन्द्रमा ४१.०१ प्रतिशत मत खसेको छ ।
झापामा ५ वटा मदात केन्द्र रहेका छन् । जसमा १ नम्बर क्षेत्रमा ४४.०४ प्रतिशत, २ मा ४४.७९ प्रतिशत, ३ मा ३९.३२ प्रतिशत ४ नम्बरमा ३१.४७ प्रतिशत र ५ नम्बरमा ४४.४१ प्रतिशत मत खसेको छ ।












प्रतिक्रिया दिनुहोस्