Skip to content

डोल्पामा ५० प्रतिशत मत खस्यो

nabil bank

काठमाडौं । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा ५० प्रतिशत मत खसेको छ । प्रतिनिधिसभाको एउटामात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको ५० प्रतिशत मत खसिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी जम्मा २४ हजार ११५ मतदाता रहेका छन् । जसमा १२ हजार हारहारीमा मत खसेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi