Skip to content

फरक क्षमता भएता र १०० वर्ष माथिका यी व्यक्तिले गरे मतदान (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभरका मतदान केन्द्रमा आज विविध उमेर समूहका मतदाता सक्रिय देखिए। विशेष गरी सय वर्ष पार गरेका वृद्ध–वृद्धाहरूले पनि मतदान प्रक्रियामा भाग लिएका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ निवासी १०७ वर्षीय एक पुरुषले पनि मतदान गरेका छन्। मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुसी लागेको बताए।

यसैगरी, झापाको एक मतदान केन्द्रमा १०४ वर्षीय एक वृद्धाले मतदान गरेका छन्। उनी आफ्नो छोराछोरी र नातिको सहयोगमा मतदान केन्द्र पुगेका थिए।

यसैगरी,  म्याग्दीमा १०१ वर्षीय रिबहादुर छन्त्यालले, र कञ्चनपुरमा १०५ वर्षीया वृद्धाले मतदान गरेका छन्।

तस्बिरः रासस

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi