काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापा सर्लाही ४ निर्वाचन क्षेत्रका मतदान केन्द्रमा अबलोकन गर्न थालेका छन् ।
काठमाडौंमा मतदान गरेर सर्लाही पुगेका उनी अहिले मतदान केन्द्रको अवलोकनमा लागेका छन् ।
उनी सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार समेत हुन् । उनी अहिले सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत रहेको बरहथवा नगरपालिका वडा– २ लगायतका मतदान केन्द्रमा पुगेका छन् ।












प्रतिक्रिया दिनुहोस्