Skip to content

दोलखामा सहकारीको परिचयपत्र देखाएर भोट हाल्न खोजेपछि विवाद, मतदान स्थगित

nabil bank

काठमाडौं । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–८ कालीनाग मतदान केन्द्रमा विवाद सृजना भएको छ ।

उक्त केन्द्रमा सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि विवाद भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए ।

उक्त केन्द्रमा देखिएको विवाद समाधान गर्न भन्दै अहिले छलफल भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi