Skip to content

काठमाडौ-८ मा रास्वपाका विराज भक्त श्रेष्ठ शानदार मत ल्याएर विजयी

nabil bank

काठमाडौँ । काठमाडौँ – ८ मा रास्वपाका उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरेका विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपाका सुमन सायमीले २ हजार २१७ र नेपाली काँग्रेसकी सपना राजभण्डारीले २ हजार ५३५ मत प्राप्त गरेकी छन् । त्यस्तै एमालेका राजेश शाक्यले १९०९ मत पाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi