काठमाडौं। काभ्रेपलाञ्चोक–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी भारी मत सहित विजयी भएका छन्।
भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गरेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यमाथि करिब ३५ हजारको फराकिलो मतान्तरसहित विजय हासिल गरेका हुन्।
आचार्यले १७ हजार ८६८ मत प्राप्त गर्दा नेकपा एमालेका अशोक व्याञ्जुले १३ हजार ९४० मत प्राप्त गरेका छन्।











प्रतिक्रिया दिनुहोस्