Skip to content

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। उनले नेकपा एमालेका तथा नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरू प्रदीपकुमार ज्ञवाली र चन्द्रकान्त भण्डारीलाई पराजित गर्दै जीत आफ्नो पोल्टामा पारेका हुन्।

ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ मत प्राप्त गरेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi