काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले फराकिलो मतान्तर बनाएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा भएको मतदानपछि जारी मत गणनामा साहले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ हजार ४२७ मत पाएका छन् ।
यस्तै नेकपामा उम्मेदवार रञ्जित तामाङले ९९६ मत पाएका छन् ।











प्रतिक्रिया दिनुहोस्