Skip to content

रुपन्देही-२ मा रास्वपाका खरेल निर्वाचित, पूर्वअर्थमन्त्री पौडेल पराजित

nabil bank

लुम्बिनी । रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ५६ हजार ५५० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले नौ हजार ३९२ मत प्राप्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi