Skip to content

सेयर बजारमा सामान्य सुधार, यी हुन् कमाउने र गुमाउने कम्पनी

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ४.४५ अंकले बढेर परिसूचक २८२४.९० बिन्दु कायम भएको छ ।

३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा १२४ कम्पनीको मूल्य बढेको छ भने १३० कम्पनीको मूल्य घटेको छ । कारोबारमा जीवन बीमा, लगानी होटल समूहको उपसूचक घटेको छ भने बाँकी समूहको उपसूचक बढेको छ ।

कारोबारमा सोलु हाइड्रो, सालपा विकास बैंक, होटल फरेष्ट इन, ग्रिनलाइफ, अभियान लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने दरमखोला हाडड्रो, खानीखोला हाइड्रो, थ्रीस्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi