Skip to content

जाँदा जाँदै प्रधानमन्त्री कार्कीको आदर्श मोहः पिएलाई सार्वजनिक नियुक्ती

nabil bank

काठमाडौं । जाँदा जाँदै प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत गरेकी छिन् ।

प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीको स्वकिय सचिव श्रेष्ठलाई आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी ५ वर्षका लागि मनोनयन गरेको हो ।

यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले राजीनामा दिएपछि रिक्त पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनीत गरिएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi